ड्रिम्स गर्ल साम्राज्ञीको विकिनी अवतार (फोटो फिचर) « Khabarhub

ड्रिम्स गर्ल साम्राज्ञीको विकिनी अवतार (फोटो फिचर)


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली चलचित्रमा निकै चर्चा बटुल्न सफल पछिल्लो समयकी हाई डिमाण्डेड अभिनेत्री हुन्– साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्र ‘ड्रिम्स ‘बाट नेपाली चलचित्रमा डेब्यू गरेको सामाग्रीले सोही चलचित्रबाट एकाएक चर्चा बटुलिन् ।

उनको लुक्स र अभिनयलाई दर्शकले रुचाए । त्यसयता उनले ‘तिमिसँग’ ,’कायारा’ , ‘ए मेरो हजुर २’ , ‘इन्टु मिन्टू लण्डनमा’  लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

उनको अभिनय रहेका प्राय चलचित्रलाई दर्शकले रुचाएका छन् । अभिनयमा सधैँ एउटै शैली भएको आरोप खेपेकी सामाग्री  निर्माता र निर्देशकको नजरबाट भने टाढा भएकी छैनन् ।

कहिले वक्षस्थल मुनिको ट्याटूले त कहिले पारिश्रमिकका कारण चर्चामा आएकी साम्राज्ञी अहिले विकिनी अवतारका कारण चर्चामा छिन् । सामाजिक सञ्जालमा उनका तस्वीर भाइरल भएका छन् । यस्ता छन् उनका तस्वीर-

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ८ : ५७ बजे

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने