कोपा अमेरिका– उरुग्वेद्वारा इक्वेडर ४ गोलले पराजित « Khabarhub

कोपा अमेरिका– उरुग्वेद्वारा इक्वेडर ४ गोलले पराजित


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कोपा अमेरिका कप फुटबलमा उरुग्वे विजयी भएको छ ।

समूह सी अन्तर्गतको खेलमा उरुग्वेले इक्वेडरलाई ४–० को गाल अन्तरले पराजित गर्दै प्रतियोगितामा शुखद् शुरुवात गरेको छ । उरुग्वेको जीतमा लुइस स्वारेज, इडिसन काभानी र निकोलस लोडेईरोले गोल गरे ।

एक गोल भने उरुग्वेले उपहार पाएको थियो ।

त्यस्तै अर्को खेलमा पाराग्वे र कतारले बराबरी खेलेका छन् । उनीहरुले २–२ गोलको बराबरी खेले ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ९ : ३७ बजे

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली