तोलामा १ सय रुपैयाँले बढ्यो सुनको मूल्य « Khabarhub

तोलामा १ सय रुपैयाँले बढ्यो सुनको मूल्य


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाली बजारमा छापावाल सुनको मुल्य तोलामा १ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन (आइतबारको)  तुलनामा छापावाल सुनको मुल्य तोलामा  १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ६३ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको छ । आइतबार छापावाल सुनको मूल्य ६३ हजार प्रतितोला थियो ।

सोमबार तेजावी सुनको मुल्य पनि अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार सोमबार तेजावी सुनको मुल्य ६२ हजार ८ सय प्रतितोलामा कारोवार भइरहेको छ । आइतबार तेजावी सुनको मुल्य प्रतितोला ६२ हजार ७ सय रहेको थियो ।

चाँदीको मुल्य भने यथावत् रहेको छ । सोमबार प्रतितोला चाँदीको मुल्य ७ सय २० रुपैयामा कारोवार भइरहेको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  १२ : ५८ बजे

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)