हङकङमा नम्रताको विकिनी अवतार (१० तस्वीरसहित ) | Khabarhub Khabarhub

हङकङमा नम्रताको विकिनी अवतार (१० तस्वीरसहित )


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका नम्रता सापकोटाले हङकङमा मस्ती गरेका तस्वीरहरु सार्वजनिक भएका छन् ।

सामुद्रिक छालमा उनी विकिनी अवतारमा निकै बोल्ड देखिएकी छिन् । हालै उनले सामाजिक सञ्जालमा आफ्ना हट तस्विर शेयर गरेकी हुन्।

विभिन्न कार्यक्रममा विदेश भ्रमण गरिरहने नम्रता ‘एच के नेपाली नाइट–२०१९’ कार्यक्रममा सहभागी हुन उनी हङकङ पुगेकी हुन् । नम्रताले थुप्रै म्युजिक भिडियो र केही चलचित्रमा समेत अभिनय गरिसकेकी छिन् । उनका केही नयाँ र केही पुराना तस्वीर यस्ता छन् –

 

    

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ८ : ०९ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा