अमेरिकी प्रतिनिधिसभामा राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित | Khabarhub Khabarhub

अमेरिकी प्रतिनिधिसभामा राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । चार महिला सांसदमाथि नस्लवादी टिप्पणी गरेको भन्दै अमेरिकी प्रतिनिधिसभा बैठकले राष्ट्रपतिविरुद्ध खेद प्रस्ताव पारित गरेको हो ।

१ सय ८७ जना डेमोक्रयाटिक सदस्य रहेको प्रतिनिधिसभाबाट यो प्रस्ताव २ सय ४० मतले पारित भएको हो । यसको अर्थ संसदका अन्य सदस्यले पनि ट्रम्प विरुद्ध सर्थन गरेका थिए । यो प्रस्ताव पारित भएपनि यसको कुनै कानूनी वैधता रहँदैन ।

यो पनि पढ्नुहोस्

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लाग्यो जातिवादको आरोप

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ९ : ३३ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन