युनाइटेडले तोक्यो पोग्वाको मूल्य « Khabarhub

युनाइटेडले तोक्यो पोग्वाको मूल्य


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड तथा फ्रान्सका स्टार खेलाडी पाउल पोग्वाका लागि २ सय मिलियन युरो तोकेको छ ।

अहिले क्बल फुटबलमा खेलाडी टिममा आबद्ध गर्ने टोलीबाट रिलिज गर्ने लगायतका काम भइरहँदा युनाइटेडले आफ्ना मिडफिल्डरका लागि २ सय मिलियनको माग राखेको छ ।

स्पेनिस महारथी रियल मड्रिडले आफ्नो टिममा लिने इच्छा देखाइरहेको समाचार सार्वजनिक भइरहँदा युनाइटेडले पोग्वाका लागि २ सय मिलियन माग गरेको स्पेनिस फुटबल पत्रिका मार्काले जनाएको छ ।

प्रि–सिजनको तयारी शुरु गरिसकेका पोग्वाले क्लब छाड्नेबारे जोड भने गरेका छैनन् । तर, उनले यो बीचमा रियल मड्रिड आफ्नो ‘ड्रिम’ क्लब भएको बताउँदै आएका छन् ।

रियलका प्रशिक्षक जिनेदिने जिदानले पोग्वालाई क्लबमा लिने तयारी थालिरहँदा युनाइटेडले माग राखेको छ । तर, युनाइटेडले मागेको मूल्य रियलले दिन्छ वा दिँदैन भन्ने बारे भने कुनै समाचार आएका छैनन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ६ : ५० बजे

हत्यामा संलग्न रहेको आरोपमा नुवाकोटबाट दुई जना पक्राउ

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या

गोरेटो एजुकेशनल कन्सल्टेन्सीको पाँचौँ साधारणसभा सम्पन्न

काठमाडौँ- गोरेटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ ।

अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यतहको वार्ता पुनः सुरु गर्ने सहमति

वासिङ्टन – संयुक्त राज्य अमेरिका र रुस उच्चस्तरीय सैन्यतहको वार्ता