लोकसेवाको वार्षिक क्यालेन्डर, कुन पदको परीक्षा कहिले ? (तालिकासहित) « Khabarhub

लोकसेवाको वार्षिक क्यालेन्डर, कुन पदको परीक्षा कहिले ? (तालिकासहित)


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकसेवा आयोगले आर्थिक वर्ष २०७६/०७७ मा हुने पदपूर्तिसम्बन्धी परीक्षाहरूको वार्षिक कार्यतालिका प्रकाशन गरेको छ ।

तालिकामा आयोगले लिने निजामती सेवातर्फ राजपत्रांकित तथा राजपत्र–अनंकित विभिन्न श्रेणी, सुरक्षानिकाय तथा अन्य सरकारी सेवा संगठित संस्थाका परीक्षाहरूको मितिसहितको विवरण खुलाइएको छ ।

यस्तो छ कार्यतालिका

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ७ : ४१ बजे

सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो कटनुखोला

विराटनगर – मोरङको रतुवामाई नगरपालिकामा विकास आयोजना तोकिएको समयभन्दा १०

धान बिक्रीको पर्खाइमा बाँकेका किसान

राँझा (बाँके), २३ कात्तिकः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई

टर्कीको स्टिल कारखानामा विस्फोट, तीन जनाको मृत्यु, १० बेपत्ता

इज्मिर – पश्चिमी टर्कीको एक फलाम तथा स्टिल कारखानामा विस्फोटपछि

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ, २५ लाख बरामद

काठमाडौं -प्रहरीले देशका विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जनालाई