विप्लव समूहले सरकारी नम्बर प्लेटका गाडी कुद्न नदिने « Khabarhub

विप्लव समूहले सरकारी नम्बर प्लेटका गाडी कुद्न नदिने


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकार विरोधी आन्दोलन गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सेतो नम्बर प्लेटका सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ ।

विप्लव नेतृत्वको नेकपाले एक विज्ञप्ती जारी गर्दै आगामी साउन ७ गतेदेखि लागू हुने गरी यो नियम कडाईका साथ लागू गराउने चेतावनी दिएको छ । यो कार्यको विरोध गरे जनकारबाही गर्ने चेतावनी पनि दिएको छ ।

सरकारले गाउँगाउँमा सिंहदरबार भन्ने नारा छाडेर आम सर्वसाधारणलाई पंगुबनाउँदै सर्वसाधारणबाट करको बहानामा आर्थिक शोषण गरिरहेको पनि आरोप लगाएको छ ।

त्यस्तै जनताको काम गर्ने भन्दै निर्वाचित भएका जनप्रतिनिधिले पनि ठेक्का पट्टाको काम आफैं लिएर राज्यको दोहन गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीको आरोप छ ।

नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेको विज्ञप्ती यस्तो छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १० : ०८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको