समाजकल्याण परिषदका सबै पदाधिकारी बर्खास्त « Khabarhub

समाजकल्याण परिषदका सबै पदाधिकारी बर्खास्त


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले समाजकल्याण परिषदका सबै पदाधिकारी बखास्त गरेको छ । कोषमा अनियमितता भएको भन्दै उपाध्यक्ष नीलमणि बराल, कोषध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य सचिव डिल्लीप्रसाद भट्ट, तथा सदस्यहरु इन्द्रकुमार झा र गोकर्णप्रसाद भट्टराई बर्खास्त गरेको राजधानी दैनिकमा खबर छ ।

भ्रष्टाचार मुद्दामा ‘ठूला माछा’ उम्केका उम्क्यै शीर्षकमा प्रकाशित समाचारमा घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएपछि उनी कानुनी कारबाहीबाट उम्कने हो कि भन्ने आशंका बढेको छ । विगतमा ‘ठूला माछा’ सजिलै उम्किएको अवस्थामा घुस लिएको आरोपपछि राजीनामा दिएका पाठकविरुद्ध कारबाही प्रक्रिया कसरी अघि बढ्छ भन्ने चर्चा सर्वत्र छ ।

त्यस्तै यो वर्ष पनि विद्यालयमा पाठ्यपुस्तक अभाव हुने संकेत देखिएको छ । अझै ४० लाख थान छापिनै बाँकी, पाँच सय विपन्न बालबालिकालाई एक अर्बको अक्षयकोषलगायतका समाचार मुख्य पृष्ठमा छापिएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ६ : ५५ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने