बीबीएल फाइनल : सन्दीपको टोली टस जितेर फिल्डीङमा « Khabarhub

बीबीएल फाइनल : सन्दीपको टोली टस जितेर फिल्डीङमा


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) को फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली मेलबर्न स्टार्स मेलबर्न डर्बी रेनेगेड्सविरुद्ध फिल्डिङ गर्ने भएको छ ।

मेलबर्नको डकल्यान्ड्स रंगशालामा भइरहेको खेलमा स्टार्सले टस जितेर पहिलो फिल्डिङ रोजेपछि रेनेगेड्सले ब्याटिङको निम्तो पाएको हो ।

बीबीएलको फाइनलमा मेलबर्न ड्रबी टिम भिड्न लाग्दा नेपाली स्पिनर सन्दीप लामिछाने पनि टोलीमा परेका छन् । बीबीएलमा ७ खेल खेलेका सन्दीपले ११ विकेट लिइसकेका छन् ।

सेमिफाइनल खेलमा विकेटबिहीन बनेका सन्दीपले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ९ : १३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको