बिगबास लिग : फाइनलमा सन्दीपको टीम पराजित « Khabarhub

बिगबास लिग : फाइनलमा सन्दीपको टीम पराजित


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बिगबास लिग क्रिकेटको उपाधी मेलबर्न रेनिगेट्सले जितेको छ । आइतबार भएको फाइनल खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेको टीम मेलबर्न स्टार्स १३ रनले पराजित भएको छ ।

स्टार्स समक्ष रेनिगेट्सले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पूरा गर्न नसकी स्टार्स २० ओभरमा ७ विकेट गुमाउँदै १३२ रनमा सीमित भएको थियो ।

सन्दीपले रेनिगेड्सविरुद्धको खेलमा ४ ओभर बलिङ गरेका थिए । उनले ४ ओभरका १६ रन खर्चिए पनि कुनै विकेट लिन सकेनन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  २ : ०२ बजे

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको