नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह « Khabarhub

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आह्वान गरेका छन् । लगानीमैत्री वातावरण बनेको भन्दै प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा वैदेशिक लगानीको लागि सुरक्षा र नाफा दुवै रहेको पनि स्पष्ट पारे । आइतबार कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’को उद्घाटन गर्दै उनले वैदेशिक लगानीलाई नेपालमा खुला हृदयले स्वागत गर्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले सूर्य नेपाल, डावर नेपाल लगायतका कम्पनी सानो लगानी गरेर फैलिएकोतर्फ पनि वैदेशिक लगानीकर्ताहरुको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री ओलीले नेपालमा विकास, निर्माणको कामलाई अघि बढाउन सरकारले सुशासनको उपयुक्त वातावरण बनाएको दावी गरे ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ७ : ३८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया