बाङ्लादेशमा आगलागी, ९ जनाको मृत्यु | Khabarhub Khabarhub

बाङ्लादेशमा आगलागी, ९ जनाको मृत्यु


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बाङ्लादेशको बन्दरगाह शहर चटगाउँको सुकुम्बासी बस्तीमा आगलागी हुँदा कम्तीमा ९ जनाको ज्यान गएको छ ।

आगलागीले चटगाउँको सुकुम्बासी वस्तीका २ सय भन्दा धेरै घर नष्ट भएको अधिकारीले जनाएका छन् । घटनामा अरु ५० जना घाइते भएका छन् ।

विद्युत सर्ट भई आगलागीको भएको हुनसक्ने जनाइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ८ : ३७ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको