‘कोकाकोला तु’ गायक टोनी कक्कड नेपाल आउने « Khabarhub

‘कोकाकोला तु’ गायक टोनी कक्कड नेपाल आउने


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित भारतीय गायक टोनी कक्कड नेपाल आउने भएका छन् । उनी राजधानीमा आफ्नो प्रस्तुति दिन नेपाल आउने भएका हुन् ।

‘कोका कोला तु’, ‘धिमे धिमे’, ‘मिले तो हुम’ ‘ओह हमसफर’ जस्ता चर्चित गीतका गायक टोनीको पहिलोपटक काठमाडौंमा लाइभ प्रस्तुति रहने आयोजकले जानकारी दियो । कार्यक्रमलाई सि. एन. आई. इभेन्ट्सले आयोजना गर्दैछ ।

‘टोनी कक्कड लाइभ इन नेपाल’मा टोनीले आफ्ना हिट गीत गाएर दर्शकलाई मन्त्रमुग्ध पार्नेछन् । आयोजकका अनुसार यही असोज २ गते (सेप्टेम्बर १९) बिहीबार ठमेलस्थित ‘क्लब फहरेन्हाइट’मा कक्कडको प्रस्तुति रहनेछ ।

यस्तै ओपनिङमा दि फ्रिकस्ट्रिट ब्याण्डले प्रस्तुति दिने कार्यक्रम छ । प्रस्तुति साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १२ : ५३ बजे

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि