म्यानमारमा स्वस्तिमाको रोमान्स (फोटो फिचर) « Khabarhub

म्यानमारमा स्वस्तिमाको रोमान्स (फोटो फिचर)


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका स्वस्तिमा खड्काको अभिनय रहेको पछिल्लो चलचित्र ‘हजार जुनीसम्म’ खासै सफल भएन । उनको अझै पनि चलचित्र ‘बुलबुल’ का कारण बढी चर्चा हुने गर्छ । उनी अभिनित फिल्म ‘घामड शेरे’ प्रदर्शनका क्रममा छ । त्यो बाहेक चलचित्र ‘चपली हाइट ३’ साइन गरिसकेकी छिन् ।

यतिबेला भने स्वस्तिमा म्यानमारमा छिन् । उनी त्यहाँ पुगेर रमाएका कैयन् तस्वीर शेयर गरेकी छिन् । म्यानमारमा रमाइलो गरेका तस्वीरहरुले उनले सामाजिक सञ्जालका मार्फत फ्यानसामु प्रस्तुत गरेकी हुन् । हेरौँ स्वस्तिमाले शेयर गरेका तस्वीरहरुः

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ४ : ४७ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक