वरिष्ठ पत्रकार शर्मालाई पत्नी शोक « Khabarhub

वरिष्ठ पत्रकार शर्मालाई पत्नी शोक


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ पत्रकार एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायण शर्मालाई पत्नी शोक परेको छ ।

शर्माकी पत्नी रोहिणीदेवी शर्माको ८५ वर्षको उमेरमा सोमबार बिहान ६ बजे निधन भएको हो ।

शर्माको पारिवारिक सदस्य अविरल गौतमले घोराही उपमहानगरपालिका-१७ स्थित निवासमा रोहिणीको निधन भएको जनाए ।

दिवंगत रोहिणीको आजै दिउँसो १२ बजे घोराहीको शंखेपिपल घाटमा अन्त्येष्टि गरिने छ ।

शर्मा नयाँ युगबोध राष्ट्रिय दैनिकका संस्थापक, राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी दाङका सस्थापक सेक्रेटरीसमेत हुन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ९ : २८ बजे

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी

एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने पक्राउ

रसुवा – एम्बुलेन्समा चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जना