यस्तो छ अक्षय कुमार स्टारर ‘गुड न्यूज’ को ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ अक्षय कुमार स्टारर ‘गुड न्यूज’ को ट्रेलर (भिडियो)


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अक्षय कुमार र करीना कपूर स्टारर फिल्म ‘गुड न्यूज’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा कियारा आडवाणी र दिलजीत दोसाँझको पनि शीर्ष भूमिका छ ।

करण जोहर प्रोडक्सनले बनाएको यो फिल्मको ट्रेलर कमेडी छ । फिल्ममा अक्षय कुमार र करीना कपूरको जोडी देखाइएको छ भने कियारा र दिलजितको जोडी देख्न सकिन्छ । हस्पिटलको सानो लापरवाहीले दुई परिवारको जीवनमा आएको उतारचढावलाई फिल्ममा कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

यो फिल्म डिसेम्बरमा रिलिज हुनेछ । सन् २०१९ मा अक्षय कुमारले ३ हिट फिल्म दिइसकेका छन् । यसै वर्ष अक्षयको चौथो फिल्म पनि रिलिज हुँदैछ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ३ : १९ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले