आमिर खानले शेयर गरे ‘लाल सिंह चड्ढा’ को फस्ट लूक « Khabarhub

आमिर खानले शेयर गरे ‘लाल सिंह चड्ढा’ को फस्ट लूक


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता आमिर खानले आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्ढा’ को पोस्टर सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो लूक सार्वजनिक गरेका हुन् ।

उनको लूकलाई फ्यानले तारिफ गरेका छन् । एक प्रयोगकर्ताले ट्वीटरमा लेखेका छन्, ‘३ सय करोड त पक्का कमाउँछ, शुभकमना छ ।’

फिल्मलाई अद्वैत चन्दनले निर्देशन गरेका हुन् । यो फिल्म आउँदो वर्ष क्रिसमसमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ५ : ०८ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले