प्रमाणपत्रमा नाम बिगारेको भन्दै सागमा खटिएका स्वयंसेवकको विरोध प्रदर्शन « Khabarhub

प्रमाणपत्रमा नाम बिगारेको भन्दै सागमा खटिएका स्वयंसेवकको विरोध प्रदर्शन


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खटिएका स्वय सेवकहरुले दशरथ रंगशालामा प्रदर्शन गरेका छन् ।

साग खेलकुदमा खटिएका स्वयं सेवकलाई राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले प्रमाण पत्र वितरण गर्न बुधबार विहान आयोजना गरेको कार्यक्रममा उनीहरुले नारावाजी र प्रदर्शन गरेका हुन् ।

सागको भोलेन्टियरमा खटिएकाहरुलाई जथाभावी रुपमा प्रमाणपत्र वितरण गरेको, प्रमाणपत्र हस्तलिखित भएको र प्रमाणपत्रहरुमा नामसमेत विगारेको भन्दै उनीहरुले राखेप विरुद्ध नाराबाजी गरेका हुन् ।

स्वयंसेवकहरुले डिजिटल प्रमाणपत्रको माग‍ गरेका छन् । साग खेलकुदका क्रममा ५ सय स्वयं सेवक खटाइएको थियो ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १० : ५९ बजे

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले