अख्तियारमा बयान दिँदादिँदै भारततिर फरार! « Khabarhub

अख्तियारमा बयान दिँदादिँदै भारततिर फरार!


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा रहेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार भएका छन् । उनी स्थलमार्गबाट पोखरा भैरहवा हुँदै भारत गएको कान्तिपुर दैनिकमा खबर छ । उनले दुई पटक बयान दिइसकेका थिए भने अर्को पटक डाक्ने अख्तियारको तयारी थियो । सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ भएको तथा स्थलमार्गबाट भारत गएको पाइएको अख्तियार स्रोतले जनाएको छ। स्रोतका अनुसार उनी घरमा नभएपछि उनका सहयोगी जुजुभाइ महर्जन र रोहति घिमिरेलाई प्रहरीले अख्तियारमा झिकाएर सोधपुछ गरेको थियो ।

त्यस्तै लाखौं ठग्दै मेडिकल कलेज शीर्षकको समाचारमा ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगञ्जको नेसनल र पोखराको गण्डकी मेलिकल कलेजले फरकफरक शीर्षक र दरमा लाखौं रकम अवैध रुपमा असुल्ने गरेको पाइएको छ । छानबिन टोलीले ती कलेजलाई कारबाही गर्न सिफारिस गरेको छ ।

किस्ट कलेजले विवरण लुकाएको छ भने, युनिभर्सल कलेजले सरकारले तोकेभन्दा २ लाख ८४ हजार बढी, चितवन कलेजले २२ देखि ३५ लाख, नेसनल कलेजले १२ लाख र गण्डकी कलेजले १० लाख रुपैयाँ बढी रकम असुल्दै आएको भेटिएको छ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपालालर्ए सामाजिक सञ्जाल उपभोगको थाले मात्र हुन नदिने बताएका छन् । उनले दर्ता नभए सामाजिक सञ्जाल नै बन्द बनेका छन् ।

त्यस्तै नेपाली धावले एसियालीस्तरको प्रतियोगितामा नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् । युवा खेलाडी अजितकुमार यादवले तेस्रो एसियन जुनियर एथ्लेटिक्स च्याम्पियनसीमा स्वर्णपदक जितेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ७ : ०७ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट