राजपाको अवरोध हटाउन सभामुखको पहलमा छलफल शुरु « Khabarhub

राजपाको अवरोध हटाउन सभामुखको पहलमा छलफल शुरु


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार संसद बैठक अवरोध गर्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा)को माग सम्बोधन गर्न छलफल शुरु भएको छ ।

सभामुख कृष्णबहादुर महराको पहलमा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरल, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, राजपाको अध्यक्ष मण्डलका सदस्यहरू, सत्ता पक्ष नेकपाका उपनेता, प्रमुख सचेतक, पूर्वसभामुख लगायतको उपस्थितिमा छलफल जारी छ ।

पूर्वन्यायाधीश गिरिसचन्द्र लालको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदहरुले सोमबारको बैठक पनि अवरुद्ध पारेका हुन् । त्यसअघि पनि संसद बैठक अवरोध गर्दै आएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ३ : ३८ बजे

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००