राजपाको अवरोध हटाउन सभामुखको पहलमा छलफल शुरु | Khabarhub Khabarhub

राजपाको अवरोध हटाउन सभामुखको पहलमा छलफल शुरु


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार संसद बैठक अवरोध गर्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा)को माग सम्बोधन गर्न छलफल शुरु भएको छ ।

सभामुख कृष्णबहादुर महराको पहलमा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरल, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, राजपाको अध्यक्ष मण्डलका सदस्यहरू, सत्ता पक्ष नेकपाका उपनेता, प्रमुख सचेतक, पूर्वसभामुख लगायतको उपस्थितिमा छलफल जारी छ ।

पूर्वन्यायाधीश गिरिसचन्द्र लालको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदहरुले सोमबारको बैठक पनि अवरुद्ध पारेका हुन् । त्यसअघि पनि संसद बैठक अवरोध गर्दै आएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ३ : ३८ बजे

चीनले पाकिस्तानलाई अत्याधुनिक ४० लडाकु विमान बेच्ने

बेइजिङ – चीनले पाकिस्तानलाई उच्च प्रविधियुक्त ४० वटा लडाकु विमान

दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत

इनरुवा- जिल्ला सदरमुकाम इनरुवा–२ का रवीन्द्र यादवले इनरुवा–२ मा दुग्ध

अमेरिकामा बन्ने भयो ‘नक्कली सूर्य’, ४०० मेगावाट बिजुली उत्पादन गर्ने

वासिङ्टन– विश्वका धेरै देश अहिले ‘नक्कली सूर्य’ बनाउनमा व्यस्त छन्

मुन्दुम पदमार्गको विकासमा जुट्दै स्थानीय तह

भोजपुर – सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल

दलहरूको छलफलबाट मात्रै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक