राजपाको अवरोध हटाउन सभामुखको पहलमा छलफल शुरु « Khabarhub

राजपाको अवरोध हटाउन सभामुखको पहलमा छलफल शुरु


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार संसद बैठक अवरोध गर्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा)को माग सम्बोधन गर्न छलफल शुरु भएको छ ।

सभामुख कृष्णबहादुर महराको पहलमा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरल, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, राजपाको अध्यक्ष मण्डलका सदस्यहरू, सत्ता पक्ष नेकपाका उपनेता, प्रमुख सचेतक, पूर्वसभामुख लगायतको उपस्थितिमा छलफल जारी छ ।

पूर्वन्यायाधीश गिरिसचन्द्र लालको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदहरुले सोमबारको बैठक पनि अवरुद्ध पारेका हुन् । त्यसअघि पनि संसद बैठक अवरोध गर्दै आएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ३ : ३८ बजे

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा पोखरा महानगरको अनुगमन

कास्की– पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलमालाको प्रयोग निरुत्साहित गर्दै

कोप–३१ : परराष्ट्रमन्त्री खनाल टर्कीको अन्ताल्यामा

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

स्पेनिस ला लिगा : भ्यालेन्सियाविरुद्ध रियल मड्रिडको सानदार जित

काठमाडौँ– स्पेनिस ला लिग फुटबलमा रियल मड्रिडले सानदार जित निकालेको

श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुरमा

नवलपुर– हिन्दू धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गतेदेखि सुरु

नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

दाङ– दाङको राप्ती गाउँपालिका–८ स्थित पार्विक टोल विकास संस्थामा आजभोलि