धादिङमा मिनिट्रक दुर्घटना, एकको मृत्यु ४ घाइते « Khabarhub

धादिङमा मिनिट्रक दुर्घटना, एकको मृत्यु ४ घाइते


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ४ तिलारमा मिनिट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिकाका २८ वर्षिया अजुर्न भुजेल रहेका छन् । दुर्घटनामा अन्य ४ जना घाइते भएका थिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर भएकाले काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ भने अन्य दुई जनाकाे स्थनीय मेडिकलमा उपचार भइरहेको छ ।

ढुङ्गा लोड गरी खहरेबाट कार्कीगाँउतर्फ जादै गरेको ग १ ख ५९५९ नम्बरको स्वराज मिनिट्रक आफै अनियन्त्रित भइ सडकबाट १५ मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ६ : ४५ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन