भारतमा दोस्रो चरणको मतदान शुरु, दार्जिलिङमा पनि आजै चुनाव « Khabarhub

भारतमा दोस्रो चरणको मतदान शुरु, दार्जिलिङमा पनि आजै चुनाव


५ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा जारी १७ औ लोकसभा चुनाव अन्तर्गत दोस्रो चरणको मतदान शुरु भएको छ । दोस्रो चरणको चुनाव अन्तर्गत आज (बिहीबार) १२ राज्य तथा एक केन्द्र शासित प्रदेशसहित ९६ लोकसभा सीटका लागि मतदान हुनेछ ।
दोस्रो चरणको निर्वाचन अन्तर्गत असम, बिहार, छत्तीसगढ, जम्मु–कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, पद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश तथा पश्चिम बंगालमा चुनाव शुरु भएको छ ।
दोस्रो चरणमा नेपाली भाषी क्षेत्र दार्जिलिङसहित पश्चिम बंगलका तीन जिल्लामा पनि आज मतदान हुँदैछ । बंगालको आलिपुरद्वार र कोचबिहारका जिल्लामा पहिलो चरणमै मतदान भएको थियो । बढी नेपाली भाषी रहेको क्षेत्र दार्जिलिङ, जलपाइगुडी र रायगन्जमा भने हुँदैछ । दार्जिलिङ क्षेत्रमा मात्रै १० लाख नेपाली भाषी छन् ।

 

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहिबार  ८ : २२ बजे

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना