पर्यटक बोकेको बस दुर्घटना, २९ को मृत्यु « Khabarhub

पर्यटक बोकेको बस दुर्घटना, २९ को मृत्यु


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जर्मनीको पर्यटक बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । पोर्चुगलको आइसल्याण्ड घुमेर आएका पर्यटक क्यानको नजिकै दुर्घटनामा परेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

दुर्घटनामा १७ जना पुरुष र अरु महिलाले ज्यान गुमाएका छन् । बसका चालक, पथप्रदर्शकसहित ५५ जना सवार थिए ।

चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ । स्थानीयका जनप्रतिनिधि फिलिप साउसाले घटनाको बारेमा जानकारी दिँदै दुर्घटना बारे बोल्नै नसक्ने र ठूलो हताहती भएको बताए । उनले धेरै जर्मनी नागरिक र केही स्थानीय पनि दुर्घटनामा परेको बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १० : ०९ बजे

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौं– मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा