सानो मुन्द्रेले दिएको उत्तर सुनेर पञ्जावी गुरु बेहोस् « Khabarhub

सानो मुन्द्रेले दिएको उत्तर सुनेर पञ्जावी गुरु बेहोस्


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सानो मुन्द्रे निक्कै जिद्धि थियो । उसले आफ्नो कुरालाई जसरी पनि माथि पार्ने गरी बोल्ने गथ्यो । उसको बानी सुधार्न घरमा मुन्द्रेका बुबाले एकजना पञ्जावी गुरुलाई घरमै ल्याएका थिए । गुरुले पठाउँदै मुन्द्रेलाई प्रश्न पनि सोध्ने गर्थे । एक दिन उनीहरुबीचको गफगाफ यस्तो थियो
गुरु : मुन्द्रे तँ ठूलो भएपछि के गर्छस् ?
मुन्द्रे : बिहे गर्छु सर ।
गुरु : मैले भन्न खोज्या, तँ के हुन्छस् भन्या के
मुन्द्रे : दुलाहा ।
गुरु : उफ कस्तो कुरा नवुझेको, ठूलो भएपछि के हाँसिल गर्छस् भनेको ?
मुन्द्रे : दुलही ।
गुरु : हत्तेरीका, तँ ठूलो भएपछि तेरो बाउको लागि के गर्छस् भन्या के मैले
मुन्द्रे : बुहारी ल्याउँछु ।
गुरु : जंगिँदै गधा, तेरा बाउ तँसंग के चाहन्छन् ?
मुन्द्रे : नाति नातिना ।
गुरु : हे भगवान, तेरो जीवनको उद्देश्य के हो भनेको ?
मुन्द्रे : सन्तानले डाँडा काँडा ढाक्ने ।
गुरु : ठाउँको ठाउँ बेहोस्

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १० : ३१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार