अफगानिस्तानमा सुरक्षाकर्मीको कारवाहीमा ६ तालिबान लडाकु मारिए « Khabarhub

अफगानिस्तानमा सुरक्षाकर्मीको कारवाहीमा ६ तालिबान लडाकु मारिए


४ जेष्ठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान– उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तमा गरिएको सुरक्षा कारवाहीमा अफगान लडाकु समूह तालिबानका ६ लडाकुको ज्यान गएको छ ।

स्थानीय अधिकारीले जनाएअनुसार प्रान्तीय राजधानी कुन्दुज शहरको उत्तरी इलाकास्थित अआक मस्जिद परिसर नजिक लुकेर बसेका तालिबान लडाकुलाई लक्षित गरी सुरक्षा बलले कारवाही गरेको हो ।

कारवाहीमा अरु ४ जना तालिबान लडाकु घाइते भएका छन ।

त्यसबाहेक सुरक्षा कारवाहीमा अन्य ६ संदिग्ध लडाकु पक्राउ परेको र ठूलो सङ्ख्यामा हतियार र विष्फोटक पदार्थ बरामद गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार  ३ : २७ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि