४३ लाख पर्ने घडी लगाएर हिँड्छिन् प्रियंका « Khabarhub

४३ लाख पर्ने घडी लगाएर हिँड्छिन् प्रियंका


४ जेष्ठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय फिल्म उद्योगमा ‘देसी गर्ल’ को उपमा पाएकी प्रियंका चोपडाले कान्स फिल्म फेस्टिवल २०१९ को रेड कार्पेटमा डेब्यु गरिन् ।

प्रियंका एक यस्ती बलिउड अभिनेत्री हुन् जो भारतमा मात्र नभएर विदेशमा पनि आफ्ना अभिनय र फेसनका कारण चर्चामा हुने गरेकी छिन् ।

महंगा सामान र पहिरनकी सोखिन प्रियंका सधै आफ्नो स्टाइलबाट मानिसहरुलाई प्रभावित पार्न सफल हुने गरेकी छिन् । यस्तै एक तस्वीर निकै भाइरल भएको छ । जसमा प्रियंकाको घडीको मूल्यलाई लिएर चर्चा भएको छ ।

कांस फिल्म फेस्टिवलमा प्रियंका शिमरी व्ल्याक तथा मरुन कलरको नेकलाइन थाई हाई स्लिट गाउनमा देखिएकी थिइन् । आफ्नो यो लुक्सलाई अझ राम्रो देखाउनका लागि उलले आफ्नो कपाल, मेकअपलाई विशेष ध्यान दिएकी थिइन् ।

उनले लगाएको ह्याप्पि स्पोर्ट वाच(घडी) को कुरा गर्ने हो भने यसमा १८ क्यारेटको सुनका साथ हिरापनि जडान भएको छ ।

यो घडीको मूल्य सुन्ने हो भने जो कोही पनि छक्क पर्छ । यसको मूल्य करीब २६ लाख ५७ हजार भारतीय रुपैयाँ( करीब ४३ लाख नेपाली रुपैयाँ) पर्छ ।

प्रियंका चोपडाको कमाइका कारण उनका लागि यो सामान्य नै हुन सक्ला तर आम मानिसको लागि यो मूल्यले त घर नै किन्न पुग्छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार  ४ : १५ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव