पुनम पाण्डेको कामुक तस्वीर (फोटो फिचर) « Khabarhub

पुनम पाण्डेको कामुक तस्वीर (फोटो फिचर)


४ जेष्ठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री तथा मोडल पुनम पाण्डे आफ्नो अभिनय भन्दा धेरै हट फोटोका कारण चर्चित छिन् ।

पुनम धेरै जसो आफ्नो टपलेस तस्वीर एवं भिडियो सामाजिक सञ्जालमा सेयर गर्छिन् । उनले लामो समय सामाजिक सञ्जालमा फोटो भिडियो सेयर नगरे उनका फ्यानले नै उनलाई फोटोहरु सेयर गर्न आग्रह गरेका छन् ।

पुनम पाण्डे फिल्म क्षेत्रमा भने त्यति धेरै जम्न सकिनन् । पुनमले सन् २०१३ मा डेव्यू गरेको फिल्म नशामा निकै बोल्ड फोटो खिचाएकी थिइन् । अहिले उनले कुनै फिल्म पाएकी छैनन् तर हट फोटो र भिडियोका कारण भने उनी चर्चामा छिन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार  ६ : ४६ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको