सरकारको काम गर्ने शैली ठिक छैन–वैद्य « Khabarhub

सरकारको काम गर्ने शैली ठिक छैन–वैद्य


४ जेष्ठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले सरकारको कामगर्ने शैली ठिक नभएको आरोप लगाएका छन् ।

सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोधका लागि ऐक्यबद्धता जनाऊन आयोजना गरिएको अन्तर्क्रिया कार्यत्रममा उनले जनतालाई झुक्याउन सरकार समाजवादतर्फ उन्मुख भएको आरोप लगाए ।

नेता वैद्यले लेखेकै भरमा पत्रकारलाई थुनछेक गर्ने, जेल हाल्ने र अभिव्यक्ति स्वतन्त्रतालाई अङ्कुश लगाउन दर्ता गरिएको मिडिया काउन्सिल विधेयक फिर्ता नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक व्यवस्थामा प्रेसलाई स्वतन्त्र हुनबाट अङ्कुश लगाउने कार्य निरङ्कुश भएको बताए । उनले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता नभए पत्रकारको आन्दोलनमा आफ्नो पार्टी सहभागी हुने धारणा राखे ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार  १० : १८ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने