काजकिरियाको ६ महिनापछि ‘मृतक’ फर्केपछि... | Khabarhub Khabarhub

काजकिरियाको ६ महिनापछि ‘मृतक’ फर्केपछि…


४ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । उनी जीवित छन् । तर, हातमा छ मृत्युको प्रमाणपत्र । काजकिरिया भइसकेको छ । यति मात्र होइन, जीवन बीमाबापतको १० लाख रुपैयाँ पनि उनको परिकारले बुझिसकेको छ ।

यो यथार्थता हो, मोरङ बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सुवास तामाङको । भयानक दुर्घटनाबाट बाँच्न सफल तामाङलाई स्वास्थ्यमा सुधार आएपछि साउदी सरकारले नेपाल पठाएको थियो । तर, नेपाल आएपछि उनको आफ्नो बारेमा जे सुने, त्यसपछि भने उनमा मानसिक आघात पर्ने गयो ।

मृत्युको प्रमाणपत्र देखाउदै उनले भने, ‘यही हो मेरो पासपोर्ट मेरो मृत्यु भइसकेको प्रमाण बनेछ ।’ उनी कारर्यरत होन्डाइ कम्पनीले उनको पासपोर्ट अर्केको शवका बाकसमा राखिदिएछ । उनलाई साउदी पठाउने म्यानपावरले पनि यथार्थ बुझ्न तत्परता देखाएन । साउदीबाट आएको शवको बाकसमा उनको नाम र पासपोर्ट राखिएकै कारण परिवारले मृत्युसंस्कार ग¥यो । समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार  ९ : ५५ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग