गुठी विधेयक फिर्ता लिने सरकारको घोषणा (विज्ञप्तिसहित) | Khabarhub Khabarhub

गुठी विधेयक फिर्ता लिने सरकारको घोषणा (विज्ञप्तिसहित)


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठीसम्बन्धी एकीकरण गर्न बनेको विधेयक फिर्ता लिने भएको छ ।

चौतर्फी विरोध र आन्दोलन भएपछि सरकारले विधेयक फिर्ता लिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरी गुठीसम्बन्धी विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ४ : ५१ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको