पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु « Khabarhub

पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको सुरई नदीमा पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रको शिवराज नगरपालिका २ हल्लनगर नजिकै रहेको सुरई खेलामा पौडी खेल्न गएका बिजयनगर गाउँपालिका–६ का ३ युवाको मंगलबार दिउँसो डुबेर ज्यान गएको हो ।

स्थानीय गौरा भट्टराईका छोरा आशिक भट्टराई, कमला भुसालका छोरा निराजन भुषाल र माया सुनारका छोरा सुमित सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु गर्मी छल्न दिउँसो पौडी खेल्न गएका थिए ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ७ : ०५ बजे

कुलमानले मन्त्रीबाट राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदबाट

राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशमा दुई सिटका लागि छ जनाको उम्मेदवारी

बागमती – यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

काठमाडौंको शङ्खरापुरमा बस दुर्घटना

काठमाडौं – काठमाडौंको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना भएको छ

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य