बिल गेट्सलाई उछिन्दै बर्नाड अर्नाल्ट बने विश्वका दोस्रो धनाढ्य « Khabarhub

बिल गेट्सलाई उछिन्दै बर्नाड अर्नाल्ट बने विश्वका दोस्रो धनाढ्य


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकी प्राविधिक कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई उछिन्दै फ्रान्सेली अर्बपति बर्नाड अल्नार्ट विश्वका दोस्रो धनाढ्य बन्न सफल भएका छन् ।

अमेरिकी पत्रिका ब्लूमबर्गको बिलेनियर इण्डेक्सको नयाँ सूची अनुसार उनी विश्वका दोश्रो धनाढ्य बन्न सफल भएका हुन् । उनको सम्पत्ति १ खर्ब ८ अर्ब अमेरिकी डलर रहेको ब्लूमबर्गले जनाएको छ । उनी अघिल्लो महिनामात्र विश्वका तीन शीर्ष धनाढ्य बन्न पुगेका थिए ।

उनी फ्रान्सको एलभीएमएच (लुई भुटिन मोएत हेनेसी) नामक आलिशान सामान निर्माता कम्पनीका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी हुन् । ७० वर्षे उनको कम्पनी फ्रान्समा निकै लोकप्रिय मानिन्छ । उनले सन् १९८० मा यो क्षेत्रमा कदम राखेको जनाइएको छ ।

१ खर्ब २५ अर्ब अमेरिकी डलरका साथ अमेजन कम्पनीका संस्थापक जेफ बेजोस विश्वका सबैभन्दा धनीको सूचीको शीर्षस्थानमै यथावत छन् । त्यस्तै, तेश्रो स्थानमा झरेका बिल गेट्सको सम्पत्ति १ अर्ब ७ अर्ब छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ७ : ०२ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता