फुटबलर किरण अब भारतीय क्लब मिनर्वा पन्जाबमा अनुबन्धित « Khabarhub

फुटबलर किरण अब भारतीय क्लब मिनर्वा पन्जाबमा अनुबन्धित


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली फुटबलर विदेशी फुटबल टीमबाट खेल खेल्ने क्रम बढेको छ । यही क्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङलाई भारतीय क्लब मिनर्वा पन्जाबले अनुबन्धित गरेको छ । भारतको शीर्ष डिभिजन लिग आई लिग खेल्ने पन्जाबले किरणलाई अनुबन्ध गरको हो ।

किरणलाई पन्जाबले अनुबन्ध गरेको बुधबार जानकारी दिएको छ । क्लवको आधिकारिक फेसबुक पेजमार्फत किरण टीममा अनुबन्ध भएको उल्लेख छ । किरणले सन् २०१७-१८ को सिजन पनि पन्जाबबाट खेलेका थिए । किरणले पन्जाबलाई आई लिगको उवाधि दिलाउन महत्वपूर्ण भुमिका खेलेका थिए ।

त्यसपछि माल्दिभ्सको टिसी स्पोर्ट्स पुगेका किरणले त्यहाँ रहेर पनि लिग उपाधि जिते । किरण गत सिजन माल्दिभ्स लिगको उत्कृष्ट गोलरक्षक पनि चुनिएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ९ : १२ बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन