धरौटीमा छुटे समताका सञ्चालक उत्तम सञ्जेल « Khabarhub

धरौटीमा छुटे समताका सञ्चालक उत्तम सञ्जेल


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्मचारी हत्याको आरोपमा पक्राउ परेका उत्तम सञ्जेल धरौटीमा छुटेका छन् ।

१०० रुपैयाँमा शिक्षा दिन सकिन्छ भन्ने अभियानका साथ समता स्कुल चलाएर चर्चामा आएका सञ्जेल आफ्नै अस्पतालमा कार्यरत एक कर्मचारीको हत्या आरोपमा सञ्जेल पक्राउ परेका थिए ।

मृतकका आफन्तले सञ्जेल परिवारमाथि नै आरोप लगाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हिरासतमा रहेका उनलाई जिल्ला अदालत काठमाडौंले ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

समता अस्पतालमा सफाइको काम गर्ने विमला तामाङको शव असार ३ मा झुन्डिएको अवस्थामा भेटिएको थियो। त्यसपछि प्रहरीले सञ्जेल दम्पतीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। पोष्टमार्टममा झुन्डिएकै कारण मृत्यु भएको रिपोर्ट आएको थियो।

रहस्यम रूपमा मृत्यु भएको देखिएपछि सञ्जेल दम्पत्तिलाइ पक्राउ गर्न जनदवाब बढेको थियो। प्रहरीले सञ्जेल पत्नीलाई ज्यान मुद्दा चलाएको थियो। पर्याप्त प्रमाण नभएपछि उनीहरु धरौटीमा छुटेका हुन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १२ : ३३ बजे

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन

‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं– नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन