बाली पुगेकी साम्राज्ञी बिकिनी अवतारमा देखिइन् 'हट' (फोटो फिचर) | Khabarhub Khabarhub

बाली पुगेकी साम्राज्ञी बिकिनी अवतारमा देखिइन् ‘हट’ (फोटो फिचर)


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् । उनी अभिनित फिल्म ‘मारुनी’ रिलिजको क्रममा छ । पछिल्लो समय नेपाली फिल्म वृत्तमा डिमान्डेड नायिका बनेकी साम्राज्ञी सामाजिक सञ्जालमा शेयर गर्ने हट तस्वीरका कारण पनि चर्चामा रहन्छिन् ।

यतिबेला साम्राज्ञी इन्डोनेसियाको बालीमा पुगेकी छिन् । त्यहाँ उनले आफ्नो फुर्सदको समय बिताइरहेकी छिन् । बालीको समुद्रमा पुगेकी साम्राज्ञीले त्यहाँका केही हट तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा साम्राज्ञी निकै कूल देखिएकी छिन् ।

बिकिनी अवतारमा साम्राज्ञीले शेयर गरेका तस्वीरमा फ्यानले कैयन् प्रतिक्रिया दिएका छन् । त्यसो त साम्राज्ञीले प्रायः आफ्ना बिकिनी तस्वीर शेयर गर्ने गर्छिन् । केही समयअघि उनले गोप्य अंगछेउ खोपाएको ट्याटुले विवादमा ल्याएको थियो ।

साम्राज्ञी अभिनित फिल्म ‘रातो टीका निधारमा’ दशैँमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ५ : १८ बजे

डा. रवीन्द्र समीरको ‘पैसाको उडान’  प्रकाशित 

काठमाडौं– लघुकथा विधाका अगुवा डा. रवीन्द्र समीरको १५ औं साहित्यिक

दाङको राजपुरमा आगलागी, २४ घर र १० गोठ जलेर नष्ट 

तुलसीपुर– दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर

बालबालिकासम्बन्धी ऐन कार्यान्वयन गर्न अदालतद्वारा परमादेश

खजुरा– बाँके र बर्दियाका स्थानीय तहको नाममा बालबालिकासम्बन्धी ऐनलाई कार्यान्वयन

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

जुम्लाबाट हत्या अभियोगमा एक जना पक्राउ

जुम्ला– जुम्लाको पातारासि गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको