रेजिन सुब्बाको ह्याट्रिकमा ब्रिगेड ब्वाइज फाइनलमा « Khabarhub

रेजिन सुब्बाको ह्याट्रिकमा ब्रिगेड ब्वाइज फाइनलमा


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्रिगेड ब्वाइज क्लब ललित स्मृति फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिबार भएको पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै ब्रिगेड फाइनलमा पुगेको हो ।

ब्रिगेडलाई मनाङविरुद्ध जीत दिलाउन रेजिन सुब्बाले ह्याट्रिक गरे । यस्तै शिशिर लेखीले २ गोल गर्दा जय गुरुङ र बृजेश चौधरीले समान एक–एक गोल गरे । मनाङका सचिन गुरुङले एक गोल फर्काए पनि थप गोल गर्न नसक्दा मनाङ पराजित भयो ।

पूर्व उपाध्यक्ष एव‌ं स्व. ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ६ : ५७ बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन