कांग्रेसले गर्‍यो सरकारको मूल्यांकन : घात गर्नमा विशिष्ट श्रेणी « Khabarhub

कांग्रेसले गर्‍यो सरकारको मूल्यांकन : घात गर्नमा विशिष्ट श्रेणी


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई विशिष्ट श्रेणीको अंकमा जनताको विश्वासघात गरेको आरोप लगाएको छ । आफ्नो एक वर्षे कालमा जनतामाथि सरकारले विभिन्न पाँचवटा घात गरेको आरोप कांग्रेसले लगाएको अन्नपूर्ण पोस्टमा खबर छ ।

कांग्रेसले लगाएको आरोपमा कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तको न्यायमाथि सरकारले विश्वासघात गरेको, चिकित्सक गोविन्द केसीसँग गरेको सम्झौता उल्लंघन गरेको, बुढीगण्डकी परियोजनामा पनि सरकारले विश्वासघात गरेको, संविधान संशोधनमा सरकारले मधेसीमाथि विश्वासघात गरेको लगायतका आरोप सरकारमाथि लगाएको छ ।

डस्टबिनमा भेटिएका बालकको समाचार पनि मुख्यपृष्ठमा छापिएको छ। करिब ६ महिनाअघि पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा एउटा बच्चा भेटिएको थियो । ‘नेपाल स्नेही काख’ नामक संस्थाको संरक्षणमा हुकिँदै गरेको बालकको नाम भविष्य राखिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ६ : ३२ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको