क्षतविक्षत सडकले सास्ती, स्वास्थ्य र शिक्षामा एनजीओको चार अर्ब « Khabarhub

क्षतविक्षत सडकले सास्ती, स्वास्थ्य र शिक्षामा एनजीओको चार अर्ब


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चावहिल–जोरपाटी–साँखु सडकखण्डको नाजूक अवस्थालाई आजको राजधानी दैनिकले प्रमुख समाचारका रुपमा छापेको छ । ठेक्का पाएको तीन वर्षमा समेत १२.५ किमि सडकको अवस्था उस्तै, ८.५ किमि सडक बनिसक्नुपर्नेमा २०– ४० प्रतिशत मात्र काम सम्पन्न भएको उल्लेख गरेको छ भने सरकारको निर्देशन ठेकेदारले नटेरेको उल्लेख गरेको छ ।

त्यसैगरी पत्रिकाले ‘स्वास्थ्य र शिक्षमा एनजीओको चार अर्ब’ शीर्षकमा पहिलो पृष्ठमा अर्को समाचार छापेको छ । कागजमा प्रगति देखिए पनि व्यवहारमा नभएको उल्लेख गरेको छ । त्यसैगरी इजलासमा कानून व्यवसायलाई कडाइ गरिंदै शीर्षकमा अर्को समाचार छापेको छ ।

त्यस्तै पत्रिकाले वैदेशिक रोजगारीको पीडालाई समेटेर एउटाको शव नआउँदै अर्को विदेशिन तयार शीर्षकमा पनि समाचार छापेको छ । पत्रिकाले सरकारको एक वर्षे अवधिबारे कांग्रेसको संस्थागत निर्णय तथा भेनेजुएला र अमेरिकाबीच दुई पटक बैठक शीर्षकमा पनि समाचार छापेको छ भने विश्वकै घुम्नैपर्ने पाँचौं स्थानमा काठमाडौं शीर्षकमा अर्को समाचार छापेको छ ।

त्यस्तै राजधानी दैनिकले ‘समयमै पुस्तक पठाऊ’ शीर्षकमा सम्पादकीय छापेको छ । नयाँ शैक्षिक सत्र २०७६ शुरु हुने बेला आइसकेको छ । अब मात्र आठ साता बाँकी छ । तर, नयाँ शैक्षिक सत्रमा विद्यार्थीका हातहातमा पुस्क पठाउने पाठ्यक्रम विकास केन्द्र र पाठ्यपुस्क छपाई गर्ने जनक शिक्षा सामग्री केन्द्रले आफ्ना काम पूरा गर्न धेरै बाँकी रहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ५ : ३० बजे

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न