जीप दुर्घटनामा घाइते भएका प्रमुख जिल्ला अधिकारीको मृत्यु « Khabarhub

जीप दुर्घटनामा घाइते भएका प्रमुख जिल्ला अधिकारीको मृत्यु


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वनभोज कार्यमबाट फर्किएर आउँदा जीप दुर्घटनामा परेर गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ ।

प्रजिअ त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा भट्टराईको मृत्यु भएको हो ।

गत माघ १२ गते कर्मचारी मिलन केन्द्र बाराले आयोजना गरेको पिकनिक कार्यक्रमबाट फर्किने क्रममा प्रजिअ भट्टराईसहित चढेको स्कारपियो जीप दुर्घटनामा परेको थियो ।

दुर्घटनामा सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) बलराम पोख्रेलको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ३ : ०५ बजे

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट