बलात्कारको अभियोगमा गौतमलाई थुनामा राख्न आदेश « Khabarhub

बलात्कारको अभियोगमा गौतमलाई थुनामा राख्न आदेश


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– जिल्ला अदालत रुकुमले बालिका बलात्कारको अभियोगमा एक जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

३ वर्षीया बालिका बलात्कारको अभियोगमा सिस्ने गाउँपालिका ५ बाहुनठानाका ३० वर्षीय मदन गौतमलाई अदालतले थुनामा राख्न आदेश दिएको हो ।

रुकुमकोट जिल्ला अदालत रुकुम पूर्वका जिल्ला न्यायाधीश दुर्गा प्रसाद भुसालको इजलासले गौतमलाइ पूर्वक्षका लागी थुनामा राख्न आदेश गरेको अदालतका श्रेस्तेदार विष्णु प्रसाद पाण्डेले जानकारी दिए ।

घरमा कोहि नभएको मौका छोपेर आगनमा खेलिरहेकी बालिकामाथी उनले बलात्कार गरेका थिए । गौतम यस भन्दा अगाडि पनि जवरजस्ति करणीको मुद्धामा साढे चार वर्ष थुनामा बसी छुटेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ४ : ५८ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको