‘आप्पा’ गीत रिलिज, दयाहाङलाई ‘सुपरस्टार’ (भिडियो) « Khabarhub

‘आप्पा’ गीत रिलिज, दयाहाङलाई ‘सुपरस्टार’ (भिडियो)


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘आप्पा’ को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको उक्त गीतको शुरुमै दयाहाङ राईलाई ‘सुपरस्टार’ भनेर चिनाइएको छ ।

‘साँझ परेपछि’ बोलको गीतमा अनमोल गुरुङको शब्द र संगीत छ भने अनमोल र स्नेहश्रीले साथ दिएकी छिन् ।

वर्ष २०७६ को जेठ १४ गते रिलिज हुने फिल्मको उक्त गीतमा बाबुछोराको कथालाई प्रस्तुत गरिएको छ । अनमोल गुरुङको निर्देशन रहेको यो फिल्म माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टसको ब्यानरमा निर्माण भएको हो ।

रुदेन सादा लेप्चाले निर्माण गरेको यो फिल्ममा दयाहाङ राई, अरुणा कार्की, सिदार्थराज तामाङ, सम्राट विश्वास लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ६ : २३ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य