‘हजार जुनीसम्म’ को गीत: प्रियंकाको मायामा हराए आर्यन « Khabarhub

‘हजार जुनीसम्म’ को गीत: प्रियंकाको मायामा हराए आर्यन


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आर्यन सिग्देल र प्रियंका कार्की फिचरिङ गीत ‘सत्य सत्य’ बोलको गीत सार्वजनिक भएको छ । फिल्म ‘हजार जुनीसम्म’ मा समावेश यो गीतमा आर्यन र प्रियंकालाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

यसअघि निर्माण टिमले प्रियंकालाई फिल्मको कुनै पनि कन्टेन्टमा सार्वजनिक गरेको थिएन । फिल्म रिलिज भएपछि मात्रै यो गीत प्रियंकालाई गीतमार्फत सार्वजनिक गरेको हो । गीतमा सुगम पोखरेलको संगीत सुन्न सकिन्छ भने मानस विक्रम थापाले शब्द सिर्जना गरेका हुन् । यस्तै गीतमा प्रविण पौडेलको संगीत छ ।

हलमा रिलिज भइरहेको यो फिल्मले दर्शकबाट औसत प्रतिक्रिया पाएको छ । फिल्मलाई विकास राज आचार्यले निर्देशन गरेका हुन् । आर्यन र प्रियंकाका अलावा, अखिलेश प्रधान, सलोन बस्नेत, स्वस्तिमा खड्का लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्मको रिलिजअघि राम्रै चर्चामा थियो ।

रिलिजपछि भने फिल्मले खासै सफलता पाउन सकेन ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : २४ बजे

आईपीएलमा बेङ्गलोरुले दियो २५१ रनको विशाल लक्ष्यः चेन्नाई ४३ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ११ औँ

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको