समाजवादी पार्टीका सांसद यादवद्वारा राजीनामा फिर्ता « Khabarhub

समाजवादी पार्टीका सांसद यादवद्वारा राजीनामा फिर्ता


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यको कारण देखाउँदै केही दिनअघि पदबाट राजीनामा दिएका समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएका छन् ।

सांसद यादवले सभामुख कृष्णबहादुर महरालाई लिखित रूपमा राजीनामा फिर्ता लिएको पत्र बुझाएका हुन् । स्वास्थ्यको कारण देखाउँदै गत साउन २८ गते सांसद यादवले सभामुख महरालाई राजीनामा बुझाएका थिए ।

उपप्रधान तथा स्वास्थ्य मन्त्रीसमेत रहेका अध्यक्ष उपेन्द्र यादव, राज्यमन्त्री सुरेन्द्र यादव, प्रमुख सचेतक उमाशंकर अरगरिया, राजनीतिक समितिका सदस्य डाक्टर शिवजी यादवसहित सिंहदरबार पुगेका डाक्टर यादवले राजीनामा फिर्ता लिएका हुन् ।

सप्तरी–१ बाट प्रत्यक्ष निर्वाचित सांसद डा. यादव प्रतिनिधिसभा पेसाले चिकित्सक हुन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : ५६ बजे

बालेन सरकारले काठमाडौंमा घर घडेरी किन्ने कर्मचारीको स्रोत खोज्ला ?

काठमाडौं– अबको केही दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता

निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त

धनुषा– प्रधानमन्त्री सुशीला कार्कीले मधेस प्रदेश तथा धनुषा जिल्लामा शान्तिपूर्ण

अमेरिकी तेल नाकाबन्दीको सामना गर्दै एक क्युवालीले चलाए कोइलाबाट गाडी

एजेन्सी- आठ कक्षासम्म पढेका क्युवाली मेकानिक ह्वान कार्लोस पिनोले अमेरिकी

घोडा चढ्ने मान्छे लड्छ, फेरि उठेर रेसमा जानुपर्छ : सांसद् खड्का

काठमाडौं- प्रतिनिधि सभामा ३८ सिट जितेको नेपाली कांग्रेसले यतिबेला निर्वाचनको

प्रभु बैंकले मनायो ‘ग्लोबल मनि विक- २०२६’

काठमाडौं– प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा ‘स्मार्ट मनी टक्स’ भन्ने मूल