नारायण थापाको 'कुनै दिन भेट होला' सार्वजनिक (भिडियो) | Khabarhub Khabarhub

नारायण थापाको ‘कुनै दिन भेट होला’ सार्वजनिक (भिडियो)


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायक नारायण थापाले नयाँ गीत बजारमा ल्याएका छन् । उनको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘कुनै दिन भेट होला’ बोलको गीतमा डा. कृष्णहरि बरालको शब्द र गैरे सुरेशको संगीत रहेको छ । आधुनिक युवायुवतीमा पहिले माया अनि पछि हुने धोकाधडीको वास्तविक कथालाई मर्मस्पर्षी शब्द गीतमा उनिएको छ ।

प्रकाश धितालको निर्देशनमा बनेको सो म्युजिक भिडियोमा सुस्मिता अधिकारी, कमल सिंह र जीवन आचार्यको अभिनय रहेको छ ।

रामेछापमा जन्मेकी मोडल अधिकारी सानैदेखि अभिनय, नृत्यमा चाख राख्थिन् । स्कुल, कलेजमा हुने विभिन्न नृत्य प्रतियोगितमा भाग लिएकी उनी मोडलिङ उनको रुचिको विषय हो । उनको अहिलेसम्म तीन वटा म्युजिक भिडियो सार्वजनिक भईसकेको छ ।

फुसर्दको समयमा साथीभाई, तथा परिवारसँगको सामिप्यमा रमाउने उनी घुम्न तथा साहसिक खेलकुदमा सहभागी हुने गरेकी छिन् ।

आफूलाई आफ्नो अंग मध्ये सबैभन्दा आँखा मन पराउने उनी सबैलाई समान तथा सकारात्मक भावले हेर्ने गरेको उनी दाबी गर्छिन् ।

यही क्षेत्रबाट नै आफ्नो छुट्टै पहिचान बन्ने उनले विश्वास लिएकी छिन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १२ : २५ बजे

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ

इलाम- प्रतिनिधिसभाको उपचुनावको मतगणना फाकफोकथुम गाउँपालिकाको वडा नम्बर–१ बाट सुरु

इलाम उपनिर्वाचनको मतगणना गणना सुरु

इलाम– इलाम– २ मा हिजो भएको उपनिर्वाचनको मतगणना सुरु भएको