किन हुन्छ बालबालिकामा ब्लड क्यान्सर ? « Khabarhub

किन हुन्छ बालबालिकामा ब्लड क्यान्सर ?


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरमा रहेको हड्डीभित्रको मासी (वोनम्यारो)ले रगतमा हुने रातो तथा सेतो रक्त कोष र प्लेटलेट बनाउने गर्छ । शरीरमा सेतो रक्तकोष अनियन्त्रित रुपमा फैलदा हड्डीमा रहेको मासीलाई असर पर्छ ।

सेतो रक्तकोष बढी उत्पादन भएमा त्यसले काम गर्न सक्दैन । अत्याधिक रुपमा शरीरमा सेतो रक्तकोष बढ्दै जाँदा त्यसले रातो रक्तकोष र प्लेटिलेट उत्पादन हुने स्थानसमेत ओगट्छ । जसको कारण राता रक्तकोष र प्लेटिलेट उत्पादन हुन सक्दैन । शरीरमा सेतो रक्तकोषको अनावश्यक वृद्धि हुनु नै ब्लड क्यान्सर हो ।

किन हुन्छ बालबालिकामा ब्लड क्यान्सर ?

बालबालिकामा हुने ब्लड क्यान्सरको पुष्टि गर्न सकिने कारण नभएको चिकित्सक बताउछन् । गर्भवती महिलाको जीवनशैली र बानीले
शिशूको भ्रूण विकास राम्रोसँग हुन पाएन भने पनि ब्लड क्यान्सर हुनसक्छ ।

बालबालिका हुने रक्तक्यान्सरको लक्षण

–लगातार ज्वरो आउने,

–शरीर सेतो हुँदै जाने,

–शरीरको विभिन्न भागबाट रगत बग्ने,

–हातखुट्टाका जोर्नीहरु दुख्ने,

–शरीरमा निला डामहरु देखिने,

–शरीरको वजन घट्दै जाने,

–खाना नरुच्ने,

–घाँटी, छाती, कलेजो र पेट सुन्निने,

–टाउँको दुख्ने, वान्ता हुने काम्ने, वहोस हुने ।

 

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ६ : ०६ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको