सिजल कुँवरले जितिन् मिस टुरिजमको ताज « Khabarhub

सिजल कुँवरले जितिन् मिस टुरिजमको ताज


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिस टुरिज्म वर्ल्ड वाइड नेपाल २०१९ को ताज सिजल कुँवरले जितेकी छन् । उनले ताजसहित मिस व्युटिफुल तथा मिस ट्यालेन्ट टप–३ को सब टाइटलसमेत हात पारिन् ।

मिस टरिजम बनेसँगै सिजलले अब सिंगापुर तथा इन्डोनेसियामा हुने मिस टुरिज्म वर्ल्डवइडमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

परेली मिडिया ता इभेन्ट संसारको संयुक्त आयोनजामा भएको प्रतिस्पर्धामा ललितपुरकी रिजा व्यञ्जनकार, फस्ट रनर अप भइन् । उनले मिस लेडी अप ब्रिलिन्सीको सब टाइटलसमेत हात पारिन् ।

पोखराकी पुजा थापा सकेन्ड रनअप भइन् । साथै उनले मिस पर्सानालिटीको सब टाइटल पनि हात पारिन् । मिस टुरिज्मका लागि २७ जना प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ५ : ३८ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६