ग्रीन टीले मार्छ क्यान्सरग्रस्त कोशिकाहरू « Khabarhub

ग्रीन टीले मार्छ क्यान्सरग्रस्त कोशिकाहरू


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ग्रीन टीलाई मानिसको स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । अरु चियाले स्वास्थ्यमा असर पुर्‍याए पनि ग्रीन टी मानव स्वास्थ्यका लागि औषधि हुने चिकित्सकहरु बताउँछन् ।

हालै भएको एक अध्यनले मुखको क्यान्सरविरुद्ध लड्नमा ग्रीन टी को मुख्य भूमिका हुने देखाएको छ । पेन्सिलभेनिया स्टेट यूनिभर्सिटीका खाद्य वैज्ञानिकहरूले ग्रीन टीमा यस्तो एक तत्व हुने जसले क्यान्सरग्रस्त कोशिकाहरू मार्ने देखिएको बताएका छन् ।

वैज्ञानिकका अनुसार यस शोधले मुखको क्यान्सरको साथसाथै अन्य क्यासरका लागि पनि नयाँ बाटो खुल्नसक्ने सम्भावना बढेको बताएका थिए । ग्रीन टीमा पाइने एपिग्लोकेटचिन–३ ले क्यान्सरग्रस्त कोशिकाहरू मार्ने क्षमता राख्ने वैज्ञानिकको दाबी छ ।

सहायक प्रोफेसर जोशआ ल्याबर्टका अनुसार यो कुरा पत्ता लागेको छ कि ग्रीन टीमा पाउन सकिने एक तत्वले स्वस्थ कोशिकाहरू छाडेर केवल क्यान्सरग्रस्त कोशिकाहरू मार्ने गर्दछ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ८ : ४२ बजे

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय