विप्लवका दाइसहितका २१ जनालाई म्याद थपका लागि अदालत लगिदै « Khabarhub

विप्लवका दाइसहितका २१ जनालाई म्याद थपका लागि अदालत लगिदै


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– बुधवार पक्राउ परेका विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका नेतालाई प्रहरीले आज अदालत उपस्थित गराउने भएको छ ।

नेकपाका मध्य पश्चिम कमा०डका इन्चार्जसमेत रहेका विप्लवका दाइ चन्द्रबहादुर चन्दसहितका २१ नेतालाई प्रहरीले शुक्रवार जिल्ला अदालत दाङमा उपस्थित गराउने भएको हो ।

उनीहरुमाथिको थप अनुसन्धानका लागि म्याद थप गर्नका लागि अदालतमा उपस्थित गराउन लागिएको हो ।

पक्राउ परेका नेकपाका नेता कार्यकर्तालाई सार्वजनिक गर्ने र त्यसपछि अदालत लगिने प्रहरी नायव उपरीक्ष विनोद विक्रम शाहले जानकारी दिए ।

वैठक बसेका विप्लवका प्रभावशाली नेतालाई प्रहरीले बुधबार विहान पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ११ : ४३ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई