स्वास्थ्यमन्त्री यादवको निर्देशनमा ‘न्याम्स’को प्रवेश परीक्षा स्थगित « Khabarhub

स्वास्थ्यमन्त्री यादवको निर्देशनमा ‘न्याम्स’को प्रवेश परीक्षा स्थगित


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को शनिबार हुने स्नातकोत्तर तहको प्रवेश परीक्षा स्थगित भएको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा शुक्रबार हुने प्रवेश परीक्षा स्थगित गरिएको हो ।

प्रवेश परीक्षाका लागि फारम भरेका कतिपय विद्यार्थी शनिबारसम्म काठमाडौं आइपुग्न नसक्ने भन्दै विद्यार्थीहरुले नै मन्त्री यादवलाई ध्यानाकर्षण गराएपछि स्वास्थ्यमन्त्रीले परीक्षा रोक्न पत्राचार गरेको न्याम्सका एक पदाधिकारीले जानकारी दिए ।

न्याम्सले शनिबार दिउँसो १ देखि ३ बजेसम्म एमडी, एमएस र एमडीएसको प्रवेश परीक्षा तोकेको थियो । परीक्षा स्थगित भएपछि केही विद्यार्थीहरु आक्रोश पोख्दै मन्त्रालय घेर्न पुगेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ५ : ४५ बजे

चारपटक म्याथ थपेर कालिकाको प्रशासकीय भवन सम्पन्न : निर्माण कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– यहाँस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत

एमाले अध्यक्ष ओली अदालत नजाने : भर्चुअल हाजिर हुने

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष केपी

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरी परिसरमा शोभा पाठक

काठमाडौं– नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न

कुलमानको निर्वाचन खर्च १४ लाख

काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा

सुनचाँदीको मूल्य फेरि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन